नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। साथै यस प्रा.लि. द्वारा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन । सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचारहरू अडियाे, भिडियाे र फाेटाेका साथमा आमसञ्चारकाे दुनियामा नयाँ प्रविधीकाे प्रयाेग साथै वास्तविक नयाँ मिडियाकाे रूपमा पाठक, दर्शक र श्राेतालाइ फरक तथा डेप्थ रिपाेर्टिङ सहितका समाचार मुलक र मनाेरञ्जनात्मक सामाग्रीहरू प्रसारण गर्ने यस मिडियाकाे प्राथमिकताकाे विषय हाे ।
Naya Media Team “Individuals can and do make a difference, but it takes a team to really mess things up.” […]
Read more...If you want advertise your service or product, you are in right place. Please follow below instruction or contact with […]
Read more...If you want request video or dedicate to someone by this TV, Please respectively fill this form and submit. We […]
Read more...