About Us

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचारहरू अडियाे, भिडियाे र फाेटाेका साथमा आमसञ्चारकाे दुनियामा नयाँ प्रविधीकाे प्रयाेग साथै वास्तविक नयाँ मिडियाकाे रूपमा पाठक, दर्शक र श्राेतालाइ फरक तथा डेप्थ रिपाेर्टिङ सहितका समाचार मुलक र मनाेरञ्जनात्मक सामाग्रीहरू प्रसारण गर्ने  यस मिडियाकाे प्राथमिकताकाे विषय हाे ।

Our Team

Naya Media Team “Individuals can and do make a difference, but it takes a team to really mess things up.” […]

Read more...

Advertisement

If you want advertise your service or product, you are in right place. Please follow below instruction or contact with […]

Read more...

Request Video

If you want request video or dedicate to someone by this TV, Please respectively fill this form and submit. We […]